बाढी पीडितको सहयोगका लागि अपिल
|
DONATION COLLECTED :
£7297.00 |
यस वर्ष नेपालको सुनसरी लगायत अन्य जिल्लाहरुमा आएको बाढी पहिरोमा धनजनका साथै घरवार विहिन परिवारलाई सहयोग पुर्याउनका निम्ति एउटा आकस्मिक सहयोग कमिटी 'Nepal Disaster Victims Aid Committee' गठन गरिएको छ । र यस कमिटीले जम्मा गरेको सहयोग रकम सहयोगदाताको नाम विवरण सहित सिधै नेपालको Prime Minister's Natural Disaster Relief Fund (PMNDRF)मा हस्तान्तरण गरिनेछ । यसमा सहयोग गर्ने सहयोग दाताहरुको नाम विभिन्न मिडियाहरुमा प्रकाशित गरिनेछ । साथै यसको सुचना र विस्तृत जानकारीका लागि www.ndvac.org हेर्न सक्नुहुनेछ । यस कार्यक्रममा प्रयाप्त सहयोगको प्रतिवद्धता गर्दै NBA UKले रकम जम्मा गर्न आफ्नो Bank Account उपलब्ध गराएको छ । यस कमिटिका पदाधिकारीहरुको विवरण यस प्रकार छ ।
संयोजक : महेन्द्र कंडेल, प्रो. सुर्य सुबेदी (ओविई), डा. राघव प्रसाद धिताल (ओविई), डा. सुम्पूर्णनन्द ढुङ्गाना, चिरन्जीवि ढकाल
सदस्यहरु : पशुपति भण्डारी, सुवास गुरुङ्ग, उद्धव भट्र्राई, अर्जुन वस्नेत, राजु आचार्य, टुका क्षेत्री सान्डेल, धर्म तामाङ, इश्वर डंगोल, दयानिधी दाहाल, जनक अधिकारी, हेमकान्त सेर्ढाई, मनिष श्रेष्ठ, शेखर कंडेल, पिप्ला देवान, सुरेन्द्र थपलिया, राजु थापा (सोलिसिटर), विज्ञान प्रर्साई, दुर्गा पाण्डे, भोला खनाल।
सहयोग गर्न चाहने दाताहरुले निम्न लिखित एकाउण्टमा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ । अथवा www.ndvac.org मा गई डेविट कार्ड, क्रेडिट कार्ड अथवा PayPal मार्फत सजिलै संग रकम जम्मा गर्न सक्नुहुनेछ । सहयोग दाताहरुले मेडियामा आफ्नो नाम खुलाउन चाहने वा नचाहने जानकारी पनि गर्राईदिनु होला । धन्यवाद ।
Account Holder: Nepalese Business Association UK (NBA UK)
Sort Code: 40-07-35
Account No.: 41690094
Bank : HSBC (Woolwich Branch)
महेन्द्र कंडेल
संयोजक (Nepal Disaster Victims Aid Committee) |